
काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष ०८०/८१ मा अध्यापन अनुमति पत्रदेखि सबै तहका स्थायी र करारमा लिइने शिक्षकहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकामा आयोगले आगामी कुन–कुन महिनामा कुन विषयको परीक्षा हुने भनेर तोकेको छ ।
हेर्नुहोस् आयोगले सार्वजनिक गरेको परीक्षा तालिका
