नेपाली सेनाले खोल्यो ४ सय जनाका लागि विज्ञापन

<p>काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा गरी लगभग ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ । सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म [&hellip;]</p>

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा गरी लगभग ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ ।

सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ ।

Share News