कक्षा ११ मा निजी स्कुलले लिने शुल्कको शिर्षक र शुल्क महानगरलाई बुझाउनुपर्ने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी स्कुलहरुले कक्षा ११ मा पढ्ने विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा काठमाडौं महानगरलाई विवरण बुझाउनुपर्ने भएको छ । महानगरले असार ५ गते सूचना जारी गर्दै विद्यालयहरुले लिने शुल्कको शिर्षक र शुल्कको प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ । विद्यालयहरुले उक्त शुल्क प्रस्ताव असार मसान्तभित्र महानगरको कार्यालयमा पेस गर्नुपर्ने बताएको छ ।</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी स्कुलहरुले कक्षा ११ मा पढ्ने विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा काठमाडौं महानगरलाई विवरण बुझाउनुपर्ने भएको छ । महानगरले असार ५ गते सूचना जारी गर्दै विद्यालयहरुले लिने शुल्कको शिर्षक र शुल्कको प्रस्ताव पेश गर्नुपर्ने जनाएको छ ।

विद्यालयहरुले उक्त शुल्क प्रस्ताव असार मसान्तभित्र महानगरको कार्यालयमा पेस गर्नुपर्ने बताएको छ ।

Share News