बैंकर्स संघद्धारा नविल बैंकका अध्यक्ष पौडेल सम्मानित

<p>काठमाडौं , ३ मंसिर । नविल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेललाई नेपाल बैंकर्स संघले सम्मान गरेको छ । पौडेललाई लामो समय बैकिङ क्षेत्रमा काम गरी मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धनमा योगदान पुरयाएको भन्दै संघले सम्मान गरेको हो । उनलाई बैंकका अध्यक्ष अनिशकेशरी शाह र पूर्व अध्यक्ष उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।</p>

nba-300x196काठमाडौं , ३ मंसिर । नविल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेललाई नेपाल बैंकर्स संघले सम्मान गरेको छ । पौडेललाई लामो समय बैकिङ क्षेत्रमा काम गरी मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धनमा योगदान पुरयाएको भन्दै संघले सम्मान गरेको हो ।
उनलाई बैंकका अध्यक्ष अनिशकेशरी शाह र पूर्व अध्यक्ष उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

Share News