नागरिक लगानी कोषको सञ्चालकमा खत्री

<p>काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णय अनुसार उनी अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा कोष सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् । खत्री अर्थमन्त्रालयका सहसचिव हुन् ।</p>

काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णय अनुसार उनी अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा कोष सञ्चालक समिति सदस्यमा नियुक्त भएका हुन् ।

खत्री अर्थमन्त्रालयका सहसचिव हुन् ।

Share News