स्वाभिमान लघुवित्तमा आर्कषक रोजगारीको अवसर

<p>काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको हो । कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २ जना र सहायकमा ५ जना गरी कुल ११ जना कर्मचारी माग गरेको [&hellip;]</p>

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको हो । कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २ जना र सहायकमा ५ जना गरी कुल ११ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात संकलन गरी असार ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

Share News