वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्विकृति

<p>काठमाडौं, २८ कात्तिक । वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । वोमीको सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र एक दशमलब ११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)लाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको हो । कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर प्राप्त [&hellip;]</p>

womi_microfinकाठमाडौं, २८ कात्तिक । वोमी माइक्रोफाइनान्सको २१ प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । वोमीको सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र एक दशमलब ११ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)लाई नेपाल राष्ट्र बैंकले स्विकृति दिएको हो ।

कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् । ३ करोड ६० लाख चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा एक करोड ७७ लाख नाफा कमाएको थियो ।

Share News