गोदरेजको ‘इस्ट्यान्ट क्यास ब्याक अफर’ बजारमा अत्याधिक सफल, रेफ्रिजेरेटरद्धारा ग्राहकहरुको मन जित्न सफल

<p>काठमाडौं, २६ कात्तिक । नेपालका लागि सिजी (चौधरी ग्रुप) अन्तर्गत इ.ओ.एल. प्रा.ली.द्धारा विक्री वितरण हुँदै आएको ब्राण्ड गोदरेजको ‘इस्ट्यान्ट क्यास ब्याक अफर’ अत्याधिक सफल भएको छ । दशैं तिहारलाई लक्षित गरी ल्याइएको उक्त उपहार योजनाले गोदरेजका रेफ्रिजेरेटरहरु अत्याधिक विक्री भएर ग्राहकहरुको मन जित्न सफल भएको छ । नेपालमै पहिलो पटक रेफ्रिजेरेटरहरुमा १० वर्ष सम्मको कमप्रेसर [&hellip;]</p>

godrej_refrigeratorकाठमाडौं, २६ कात्तिक । नेपालका लागि सिजी (चौधरी ग्रुप) अन्तर्गत इ.ओ.एल. प्रा.ली.द्धारा विक्री वितरण हुँदै आएको ब्राण्ड गोदरेजको ‘इस्ट्यान्ट क्यास ब्याक अफर’ अत्याधिक सफल भएको छ । दशैं तिहारलाई लक्षित गरी ल्याइएको उक्त उपहार योजनाले गोदरेजका रेफ्रिजेरेटरहरु अत्याधिक विक्री भएर ग्राहकहरुको मन जित्न सफल भएको छ ।

नेपालमै पहिलो पटक रेफ्रिजेरेटरहरुमा १० वर्ष सम्मको कमप्रेसर वारिन्टी प्रदान गरेको गोदरेजले अझ बढी ग्राहकहरुको विश्वास जित्न सफल भएको छ । कम्पनीका अनुसार यसपाली गोदरेजका सामाग्रीहरु ग्राहकको पहिलो रोजाई रहेको जनाएको छ । सबै ग्राहकहरुलाई धन्यावाद दिदै कम्पनीले अझ बढी उच्चस्तरीय सामग्री भित्र्याएर अझ बढी सन्तुष्टि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Share News