माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि आवदेन खुल्यो

<p>काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि आवदेनको आह्वान गरेको छ । आयोगले आज विज्ञापन प्रकाशन गर्दैै अनुमति पत्रका लागि योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आवेदन गर्नसक्ने जनाएको छ । आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त पेस गर्न आयोगले सूचनामा उल्लेख गरेको छ । साथै आयोगले व्यक्तिगत विवरण र पेस गर्नुपर्ने [&hellip;]</p>

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि आवदेनको आह्वान गरेको छ । आयोगले आज विज्ञापन प्रकाशन गर्दैै अनुमति पत्रका लागि योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आवेदन गर्नसक्ने जनाएको छ ।

आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त पेस गर्न आयोगले सूचनामा उल्लेख गरेको छ । साथै आयोगले व्यक्तिगत विवरण र पेस गर्नुपर्ने विवरण पेस गरेर मात्रै दरखास्त दिनुपर्ने जनाएको छ ।

Share News