काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष झा ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित

<p>काठमाडौं । &#x200d;काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष तथा इञ्जिनियर डा। मिथलेशकुमार झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय झालाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानवापत उक्त पदक प्रदान गरिएको हो । वैशाख १ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त पदक हस्तान्तरण गरेका थिए । काठमाडौं वर्ल्ड स्कुल [&hellip;]</p>

काठमाडौं । ‍काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष तथा इञ्जिनियर डा। मिथलेशकुमार झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित भएका छन् ।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय झालाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानवापत उक्त पदक प्रदान गरिएको हो ।

वैशाख १ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त पदक हस्तान्तरण गरेका थिए ।

काठमाडौं वर्ल्ड स्कुल चौधरी समूहअन्तर्गतको सिजी होल्डिङसको लगानी रहेको स्कुल हो ।

Share News