१२ नयाँ सहर निर्माण गरिँदै, हुलाकी राजमार्गले छोएको ठाँउमा १० वटा सहर हुने

<p>काठमाडौं १८, कात्तिक । सरकारले थप १२ वटा नयाँ सहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् भने प्युठान र सुर्खेतमा एक एक गरी २ वटा हुनुेछन् । गत आर्थिक वर्ष ७२ र७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि [&hellip;]</p>

काठमाडौं १८, कात्तिक । सरकारले थप १२ वटा नयाँ सहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् भने प्युठान र सुर्खेतमा एक एक गरी २ वटा हुनुेछन् ।smart city

गत आर्थिक वर्ष ७२ र७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि प्यूठान र सुर्खेतमा परामर्शदाता नियुक्त गर्नेबाहेक कुनै काम हुन सकेको भने छैन ।

चालू आवमा भने थप १२ सहरमा रहने ठाउँ निश्चित गर्ने गरी काम भइरहेको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट ।

Share News