महासंघ निर्वाचन : जिल्ला नगरतर्फबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन अगाडी

<p>काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को  जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ । जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा अन्जन श्रेष्ठ अगाडी देखिएका छन् । अन्जनले कुल ११७ मत गणना हुँदा ४७ मत ल्याएका छन् । यस्तै, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका छन् । जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको  निर्वाचनमा ३ [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को  जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ ।

जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा अन्जन श्रेष्ठ अगाडी देखिएका छन् । अन्जनले कुल ११७ मत गणना हुँदा ४७ मत ल्याएका छन् ।

यस्तै, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका छन् ।

जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको  निर्वाचनमा ३ वटा मत बदर आएको छ ।

Share News