महासंघ निर्वाचन : मतपत्रमा विवाद हुँदा रोकियो गणना

<p>काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतगणना रोकिएको छ । मतपत्रमा विवाद हुँदा एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना रोकिएको हो । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको थियो ।</p>

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतगणना रोकिएको छ । मतपत्रमा विवाद हुँदा एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना रोकिएको हो ।

एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको थियो ।

Share News