एसोशिएट उपाध्यक्षमा जोत्सना जित नजिक, सय मतको मतान्तर

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र भरत आचार्यबीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुबीच १०२ मतको मतान्तर देखिएको छ । भरतले ६८६ र ज्योत्सनाले ७८८ मत प्राप्त गरेकी छिन् ।</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र भरत आचार्यबीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुबीच १०२ मतको मतान्तर देखिएको छ । भरतले ६८६ र ज्योत्सनाले ७८८ मत प्राप्त गरेकी छिन् ।

Share News