यी हुन एसोशिएटमा निर्वाचित हुने १९ उम्मेदवार, कसको मत कति ?

<p>काठमाडौं । उद्योग वाणज्य महासंमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना सम्पन्न भएको छ । एसोशिएटतर्फ खसेको १६५० मतमा सबै मत गणना भइसकको छ । १९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा १९ जना बढी मत ल्याएर विजयी भएका हुन् ।</p>

काठमाडौं । उद्योग वाणज्य महासंमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मत गणना सम्पन्न भएको छ ।

एसोशिएटतर्फ खसेको १६५० मतमा सबै मत गणना भइसकको छ ।

१९ एसोशिएट सदस्यका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । जसमा १९ जना बढी मत ल्याएर विजयी भएका हुन् ।

Share News