महासंघ निर्वाचन : यी हुन् जिल्ला नगरतर्फ विजयी हुने १८ उम्मेदवार

<p>काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ नेतृत्वका लागि जिल्ला नगरतर्फका सदस्यहरुको पनि मत गणना सकिएको छ । १८ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत् १८ जना विजयी भएका हुन् । यसअघि वस्तुगत तर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित पनि भइसकेका छन् । यी हुन् विजयी हुने १८ [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिजय महासंघको नयाँ नेतृत्वका लागि जिल्ला नगरतर्फका सदस्यहरुको पनि मत गणना सकिएको छ ।

१८ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत् १८ जना विजयी भएका हुन् ।

यसअघि वस्तुगत तर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित पनि भइसकेका छन् ।

यी हुन् विजयी हुने १८ सदस्य

Share News