वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी, उमेशलाल समूहलाई सफलता

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासं वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । उनी ६१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रधानले ५२ र हिराचनले ७ मत पाएका छन् । उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगत [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासं वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् ।

उनी ६१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रधानले ५२ र हिराचनले ७ मत पाएका छन् ।

उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

Share News