महासंघ निर्वाचन : वस्तुगतको मतगणना सकियो, यी हुन् विजयी हुने उम्मेदवार

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ तर्फको मतगणना सकिएको छ । १२३ मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो । जसमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ । वस्तुगततर्फ १४ जना सदस्यहरु निर्वाचित हुने व्यवस्था अनुसार बढी मत ल्याउने १४ जना जियी भएका छन् । निर्वाचित भएका सदस्यहरमा ८ वटा उमेशलालको समूहबाट र [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ तर्फको मतगणना सकिएको छ । १२३ मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो । जसमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

वस्तुगततर्फ १४ जना सदस्यहरु निर्वाचित हुने व्यवस्था अनुसार बढी मत ल्याउने १४ जना जियी भएका छन् । निर्वाचित भएका सदस्यहरमा ८ वटा उमेशलालको समूहबाट र ६ वटा अञ्जनको टीमबाट रहेका छन् ।

यी हुन् विजयी भएका १९ उम्मेदवार

Share News