महासंघ निर्वाचन : बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कृष्ण प्रसाद अवाललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी सदस्यमा बागमती प्रदेशबाट सविन श्रेष्ठ विजयी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिस्पर्धी कृष्ण प्रसाद अवाललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

Share News