महासंघको निर्वाचनमा मधेश प्रदेशबाट अरुण प्रधान विजयी, प्रतिस्पर्धीलाई एक मतले हराए

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यमा मधेश प्रदेशबाट अरुणकुमार प्रधान विजयी भएका छन् । उनले ८ मत ल्याएर आफ्ना प्रतिस्पर्धी विजय कुमार साहलाई पराजित गरेका हुन् । शाहले ७ मत ल्याएका हुन् । प्रधान सप्तरी उद्योग वाणिजय संघको निर्वतमान अध्यक्ष हुन् ।</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारिणी सदस्यमा मधेश प्रदेशबाट अरुणकुमार प्रधान विजयी भएका छन् ।

उनले ८ मत ल्याएर आफ्ना प्रतिस्पर्धी विजय कुमार साहलाई पराजित गरेका हुन् ।

शाहले ७ मत ल्याएका हुन् । प्रधान सप्तरी उद्योग वाणिजय संघको निर्वतमान अध्यक्ष हुन् ।

Share News