महासंघ निर्वाचन : कर्णाली प्रदेशबाट बुढाले एक मतले जिते

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी धनबहादुर रावत र कुल बहादुर बिकलाई पराजित गर्दै विजयी भएका हुन् । रावत र बिकले समान ३/३ मत ल्याए ।</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी धनबहादुर रावत र कुल बहादुर बिकलाई पराजित गर्दै विजयी भएका हुन् ।

रावत र बिकले समान ३/३ मत ल्याए ।

Share News