महासंघ निर्वाचन : कोसी प्रदेशबाट नरेन्द्र खड्का विजयी

<p>काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कोसी प्रदेशबाट नरेन्द्र खड्का विजवी भएका छन् । उनी ११ मत ल्याएर विजयी भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी टंक दुलाल र तारानाथ घिमिरेलाई पराजित गर्दै विजयी भएका हुन् । घिमिरे र दुलालले समान ८/८ मत ल्याएका छन् ।</p>

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कोसी प्रदेशबाट नरेन्द्र खड्का विजवी भएका छन् ।

उनी ११ मत ल्याएर विजयी भएका हुन् ।

उनले आफ्ना प्रतिस्पर्धी टंक दुलाल र तारानाथ घिमिरेलाई पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरे र दुलालले समान ८/८ मत ल्याएका छन् ।

Share News