महासंघको निर्वाचनको पूर्व सन्ध्यामा संघईको रात्रिभोज (फोटो फिचर)

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले निर्वाचनको पूर्व सन्ध्यामा रात्रिभोजको आयोजना गरेका छन् । चैत २८ र २९ गते हुने महासंघको निर्वाचनलाई केन्द्रित गर्दै उनले काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा रात्रिभोजको आयोजना गरेका हुन् । महासंघको निर्वाचनमा उनीसँगै उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले निर्वाचनको पूर्व सन्ध्यामा रात्रिभोजको आयोजना गरेका छन् ।

चैत २८ र २९ गते हुने महासंघको निर्वाचनलाई केन्द्रित गर्दै उनले काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा रात्रिभोजको आयोजना गरेका हुन् ।

महासंघको निर्वाचनमा उनीसँगै उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । उनीहरु आफ्नो टीम बनाएर प्रतिस्पर्धामा छन् ।

Share News