व्यवसायीको समस्या समाधानको लागि उम्मेदवारी दिएको हुँ : अन्जन श्रेष्ठ

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारी अन्जन श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । बुधबार उम्मेदवारी र एजेण्डा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । व्यवसायीहरुको समस्या समाधान गर्नको लागि सबल नेतृत्व चाहिएको बताउँदै उनले वस्तुगत उपाध्यक्षमा रुपमाको रुपमा काम गरेको अनुभवले उम्मेदवारी बनाउन प्रेरित बनाएको बताए । यस्तै, उनले तरलताको [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारी अन्जन श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । बुधबार उम्मेदवारी र एजेण्डा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

व्यवसायीहरुको समस्या समाधान गर्नको लागि सबल नेतृत्व चाहिएको बताउँदै उनले वस्तुगत उपाध्यक्षमा रुपमाको रुपमा काम गरेको अनुभवले उम्मेदवारी बनाउन प्रेरित बनाएको बताए ।

यस्तै, उनले तरलताको समस्या समाधान गर्न प्रयास नगरिएको बताए । रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताउँदै तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको बताएका छन् ।

Share News