राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । उनी नेपाल बैंकको तर्फबाट प्रतिनिधिको रुपमा कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । नेपाल बैंकको चैत २ गतेको पत्रानुसार बराल अर्को व्यवस्था नभएसम्म कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । साथै, उनले अध्यक्ष दिनेश उपाध्यायबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । उनी नेपाल बैंकको तर्फबाट प्रतिनिधिको रुपमा कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् ।

नेपाल बैंकको चैत २ गतेको पत्रानुसार बराल अर्को व्यवस्था नभएसम्म कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । साथै, उनले अध्यक्ष दिनेश उपाध्यायबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।

Share News