सानिमा माईको हकप्रद साधारण शेयर निष्काशन सम्झौता, पूँजी २ अर्ब पुग्ने

<p>काठमाडौं, ९ कात्तिक । सानिमा माई हाईड्रो पावर लिमिटेड र एन.सि.एम मर्चेण्ट बैंकिङ्ग बीच हकप्रद साधारण शेयर निष्काशन गर्ने सम्झौता भएको छ । उक्त कार्यको लागि सानिमा माई हाईड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठ र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठका बीर्चे सम्झौता भएको हो । उक्त सम्झौता सानिमा माई हाईड्रोपावरको [&hellip;]</p>

काठमाडौं, ९ कात्तिक । सानिमा माई हाईड्रो पावर लिमिटेड र एन.सि.एम मर्चेण्ट बैंकिङ्ग बीच हकप्रद साधारण शेयर निष्काशन गर्ने सम्झौता भएको छ । उक्त कार्यको लागि सानिमा माई हाईड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठ र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रबन्ध संचालक बिजय लाल श्रेष्ठका बीर्चे सम्झौता भएको हो । उक्त सम्झौता सानिमा माई हाईड्रोपावरको कार्यलय नक्साल, काठमाण्डौंमा भएको हो ।

sanima_mai_right_share

सानिमा माई हाईड्रोपावर लिमिटेडको २०७३ भाद्र ३१ गतेको ५ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे चुक्ता पूँजीको १०० प्रतिशतले हुने १ करोड ०५ लाख ५० हजार रुपैयाँ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको थियो । उक्त हकप्रद निष्कासनको लागि कम्पनीले एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

हकप्रद शेयर निष्काशन पश्चात हाईड्रोपावर लिमिटेडको जारी तथा चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ कायम हुनेछ ।

Share News