ग्रीन डेभलपमेन्ट बैंकको सीइओमा हरि बहादुर बुढाथोकी

<p>काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्याकारी अधिकृत(सीइओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । बैंकको फागुन ३० गते बसेको संचालक समितिको १८८ औं बैठकले चैत १ गतेदेखि लागु हुने गरी बुढाथोकीलाई सीइओमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयवाट  स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीसँग करिब डेड दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनी यसअघि बैंकको [&hellip;]</p>

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्याकारी अधिकृत(सीइओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् ।

बैंकको फागुन ३० गते बसेको संचालक समितिको १८८ औं बैठकले चैत १ गतेदेखि लागु हुने गरी बुढाथोकीलाई सीइओमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयवाट  स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीसँग करिब डेड दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

उनी यसअघि बैंकको कार्यवाहक सीइओको रुपमा काम गरिरहेका थिए ।

 

Share News