यूएईमाथि नेपालको सानदार जित, एकदिवसिय मान्यता जोगायो

<p>काठमाडौं । नेपालले यूएईमाथि सानदार जित हासिल गरेको छ । नेपालले यूएईमाथि १७७ रनको जित हात पारेको हो । योसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको [&hellip;]</p>

काठमाडौं । नेपालले यूएईमाथि सानदार जित हासिल गरेको छ । नेपालले यूएईमाथि १७७ रनको जित हात पारेको हो । योसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले २४८ रनको लष्य दिएको थियो । २४९ रनको लक्ष्य पछ्याएको यूएईले ७१ रन मात्रै बनाउन सक्यो ।

Share News