सिजीको ६५ इन्चको नयाँ टिभी बजारमा, खरिदमा २० प्रतिशत क्यास ब्याक अफर

<p>काठमाडौं । तिहारको अवसरमा सिजी ब्रान्डले ६५ इन्चको एलइडी टिभी नेपाली बजारमा ल्याएको छ । कम्पनीले एन्ड्रोइड, क्वाड कोर प्रोसेर अल्ट्र क्लियर प्यानल समावेश भएको टिभी बजारमा ल्याएको हो । टिभीमा एप स्टोर, वाइफाइ, वेव वाउजर, डोल्बी साउन्डजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त टिभीको खरीदमा विभिन्न उपहारहरु राखिएको छ । साथै, [&hellip;]</p>

काठमाडौं । तिहारको अवसरमा सिजी ब्रान्डले ६५ इन्चको एलइडी टिभी नेपाली बजारमा ल्याएको छ । कम्पनीले एन्ड्रोइड, क्वाड कोर प्रोसेर अल्ट्र क्लियर प्यानल समावेश भएको टिभी बजारमा ल्याएको हो ।

cg_led_tvटिभीमा एप स्टोर, वाइफाइ, वेव वाउजर, डोल्बी साउन्डजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त टिभीको खरीदमा विभिन्न उपहारहरु राखिएको छ । साथै, २०–३२ इन्च टिभीको खरिदमा २० प्रतिशत सम्मको महाक्यास ब्याक अफर पाइने छ ।

Share News