सिटी एक्सप्रेस मनी ट्रान्सफरको दोस्रो साप्ताहिक उपहार आशिष पौडेललाई

<p>काठमाडौं, ४ कार्तिक । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैं तिहार–छठको उपलक्ष्यमा प्रस्त’त गरेको उपहार योजनाका दोश्रो साप्ताहिक विजेताको घोषणा गरेको छ । साताका दोश्रो भाग्यशाली उपहार ३२ इन्च एल.इ.डि. टेलिभिजन आशिष पौडेलले पाएका छन् । उनले कतारबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत नेपालमा आफन्तलाई रकम पठाएका थिए । कम्पनीले “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार कार्यक्रमबाट [&hellip;]</p>

ct_ghaderi_weekly-winner_prकाठमाडौं, ४ कार्तिक । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैं तिहार–छठको उपलक्ष्यमा प्रस्त’त गरेको उपहार योजनाका दोश्रो साप्ताहिक विजेताको घोषणा गरेको छ । साताका दोश्रो भाग्यशाली उपहार ३२ इन्च एल.इ.डि. टेलिभिजन आशिष पौडेलले पाएका छन् । उनले कतारबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत नेपालमा आफन्तलाई रकम पठाएका थिए ।

कम्पनीले “सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस”उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेतालाई ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार दिने घोषण गरेको थियो ।

यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्ने जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरल विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको छ ।

Share News