हिमालयन एभरेष्ट इन्स्योरेन्समा आकर्षक रोजगारीको अवसर

<p>काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्लेम डिपार्टमेन्टमा म्यानेजिरियल लेभल र एसिस्टेन्ट अफिसर लेभलका लागि केहि संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले विजनेशमा स्नात्तक तह वा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले कर्मचारी माग गरेको छ ।

इन्स्योरेन्सले क्लेम डिपार्टमेन्टमा म्यानेजिरियल लेभल र एसिस्टेन्ट अफिसर लेभलका लागि केहि संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदहरुमा आवेदन दिनको लागि आवेदकले विजनेशमा स्नात्तक तह वा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले इन्स्योरेन्स कम्पनीको इमेल मार्फत फागुन २६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Share News