एभरेष्ट बैंकले माग्यो कर्मचारी

<p>काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । बैंकले ईच्छुक तथा योग्यता [&hellip;]</p>

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

बैंकले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ २३ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।

Share News