मुक्तिनाथ विकास बैंक‍मा काम गर्ने अवसर, यी ८ पदका लागि माग्यो कर्मचारी

<p>काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, क्रेडिट एनालिस्ट, डेक्स इनचार्ज, रिलेसनसिप मेनेजर, माइक्रो बैंकिगं, अपरेसन इनचार्ज, डिजिटल टन्सफरमेसन र लरनिग एन्ड डेभलबमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता [&hellip;]</p>

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

बैंकले ब्रान्च मेनेजर, क्रेडिट एनालिस्ट, डेक्स इनचार्ज, रिलेसनसिप मेनेजर, माइक्रो बैंकिगं, अपरेसन इनचार्ज, डिजिटल टन्सफरमेसन र लरनिग एन्ड डेभलबमेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले यी विभिन्न पदको लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले माघ १८ गतेसम्म सम्पूर्ण कागजातसहित कम्पनीको अनलाइनमार्फत् आवेदन दिन सकिने जनाएको छ ।

Share News