४ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत, लाखौँ कित्ता सेयर नेप्सेमा सूचिकृत

<p>काठमाडौं, १८ असोज । मंगलबार डिप्रोक्स लघुवित्त विकास बैंकको ४ लाख ८८ हजार २३२ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब डिप्रोक्स लघुवित्त विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । सोही दिन साल्ट ट्रेनिङ्को १ लाख ७ हजार एक सय कित्ता सेयर बोनस सेयर नेप्सेमा [&hellip;]</p>

काठमाडौं, १८ असोज । मंगलबार डिप्रोक्स लघुवित्त विकास बैंकको ४ लाख ८८ हजार २३२ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब डिप्रोक्स लघुवित्त विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।

सोही दिन साल्ट ट्रेनिङ्को १ लाख ७ हजार एक सय कित्ता सेयर बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

Share News