काठमाडौं, १७ असोज । बाटा, फिटराईट र सिग्नेचर ब्राण्डका जुत्तामा ३० प्रतिशत छुट पाइने छ । कम्पनीको नेपालको आधिकारिक बिक्रेताले दसै र तिहारको अवसरमा ग्राहकहरुलाई सो मात्रामा छुट प्रदान गरेको हो ।

कम्पनीका अनुसार महिला, पुरुष लगायत बालबालिकाहरुको लागि आवश्यक जुत्ता एवं चप्पलहरु अधिराज्यभरिका शोरुमहरुबाट बिक्री भइरहेको छ । कम्पनीले असोज १ गतेदेखि यो योजना लागु भएको जनाएको छ ।