मुक्तिनाथको ३४ प्रतिशत बोनस सेयर

<p>काठमाडौं, १६ असोज । मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव छ । बैंकको १३ असोजमा बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको सा बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभावाट पारित भएपछि कार्यान्वयनमा आउने छ । सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिन लागिएको जानकारी [&hellip;]</p>

काठमाडौं, १६ असोज । मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव छ । बैंकको १३ असोजमा बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकले प्रस्ताव गरेको सा बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभावाट पारित भएपछि कार्यान्वयनमा आउने छ । सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर दिन लागिएको जानकारी बैंकले नेपाल स्टक एक्सचेन्जलाई पनि गराइसकेको छ ।

Share News