प्लाटिनम कलेजको ‘हल्ट प्राइज अन क्याम्पस’ कार्यक्रम सम्पन्न

<p>काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको प्लाटिनम कलेजको हल्ट प्राइज अन क्याम्पस २०२२/०२३ कार्यक्रम सम्पन्न भएको छ । प्लाटिनम कलेजका विद्यार्थीले उक्त कार्यक्रममा बिजनेस आइडिया सेयर गरेका थिए । प्लाटिनम कलेजका अनुसार सो कार्यक्रममा चार वटा टिम उत्कृष्ट प्रस्तुति दिँदै फाइनलमा प्रवेश गरेका थिए। त्यसमध्ये एयर टिम प्रथम भएको कलेजले जनाएकाे छ । कलेजमा उत्कृष्ट भएको [&hellip;]</p>

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको प्लाटिनम कलेजको हल्ट प्राइज अन क्याम्पस २०२२/०२३ कार्यक्रम सम्पन्न भएको छ । प्लाटिनम कलेजका विद्यार्थीले उक्त कार्यक्रममा बिजनेस आइडिया सेयर गरेका थिए ।

प्लाटिनम कलेजका अनुसार सो कार्यक्रममा चार वटा टिम उत्कृष्ट प्रस्तुति दिँदै फाइनलमा प्रवेश गरेका थिए। त्यसमध्ये एयर टिम प्रथम भएको कलेजले जनाएकाे छ ।

कलेजमा उत्कृष्ट भएको टिम अब अन्य कलेजका हल्ट प्राइज प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

Share News