एनआईसी एशिया बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट

<p>काठमाडौं । एनआईसी एशिया बैंकले चार्टर्ड एकाउन्टेन्ट मागेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै चार्टर्ड एकाउन्टेन्टको लागि केही संख्यामा कर्मचारी मागेको हो । बैंकका अनुसार एचार्टर्ड एकाउन्टेन्टका लागि आइसिएएन अथवा आसिएआई उतिर्ण गरेको हुनुपर्छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर पौष १७ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले चार्टर्ड एकाउन्टेन्ट मागेको छ ।

बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै चार्टर्ड एकाउन्टेन्टको लागि केही संख्यामा कर्मचारी मागेको हो ।

बैंकका अनुसार एचार्टर्ड एकाउन्टेन्टका लागि आइसिएएन अथवा आसिएआई उतिर्ण गरेको हुनुपर्छ ।

इच्छुक आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर पौष १७ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

 

Share News