आइसिएफसि फाइनान्सको सिइओ रामबाबु पन्तको कार्यकाल थपियो

<p>काठमाडौं, ७ असोज । आइसिएफसि फाइनान्सका सिइओ रामबाबु पन्तको २ बर्ष कार्यकाल थपिएको छ । कम्पनीको १९३औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पन्तको कार्यकाल थप्ने निर्णय गरेको हो । पन्तले प्रमुख कार्यकारी अधिकृत भएर यो बैंकका एक कार्यकाल पुरा गरिसकेका छन् । आइतबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले २०७५ -६-१० गतेसम्म सो फाइनान्समा सिइओ [&hellip;]</p>

icfcकाठमाडौं, ७ असोज । आइसिएफसि फाइनान्सका सिइओ रामबाबु पन्तको २ बर्ष कार्यकाल थपिएको छ । कम्पनीको १९३औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पन्तको कार्यकाल थप्ने निर्णय गरेको हो ।

पन्तले प्रमुख कार्यकारी अधिकृत भएर यो बैंकका एक कार्यकाल पुरा गरिसकेका छन् । आइतबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले २०७५ -६-१० गतेसम्म सो फाइनान्समा सिइओ भएर काम गर्ने छन् ।

Share News