चुनावको ह्याङ रिफ्रेस गर्न गगन थापा छिरे फिल्म हल, चुनाव जित्नेमा ढुक्क

<p>काठमाडौं । मतगणना जारी रहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् । उनी चुनावको ह्याङलाई रिफ्रेस गर्न सिनेमा हेर्न पुगेका हुन् । सोमबार उनी श्रीमतीसहित हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हल पुगेका हुन् । उनी श्रीमतीसहित दरबारमार्गस्थित क्यूएफएक्स दरबार मलमा दिउँसो साढे २ बजेको [&hellip;]</p>

काठमाडौं । मतगणना जारी रहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् । उनी चुनावको ह्याङलाई रिफ्रेस गर्न सिनेमा हेर्न पुगेका हुन् ।

सोमबार उनी श्रीमतीसहित हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हल पुगेका हुन् । उनी श्रीमतीसहित दरबारमार्गस्थित क्यूएफएक्स दरबार मलमा दिउँसो साढे २ बजेको शोमा फिल्म हेर्न पुगेका हुन् ।

उनले अहिलेसम्म अग्रता कायमै गरेका छन् । उनललाई नेकपा एमालेका उम्मेदवार राजन भट्टराई पछ्याइरहेका छन् ।

Share News