मर्चेण्ट बैंकले पनि आइपिओ जारी गर्नुपर्ने

<p>काठमाडौं, २ असोज । अबदेखि मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । हाल १७ वटा मर्चेट बैंकहरुले पब्लिक कम्पनीहरुको सेयर निष्काशनको काम गरिरहेका छन् । बोर्डले मर्चेण्ट बैंकलाई १० देखि १५ प्रतिशतसम्म आइपिओ निष्काशन गराउनेबारे तयारी गरिहेको छ । [&hellip;]</p>

ipo-1काठमाडौं, २ असोज । अबदेखि मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकहरुले पनि आइपिओ जारी गर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

हाल १७ वटा मर्चेट बैंकहरुले पब्लिक कम्पनीहरुको सेयर निष्काशनको काम गरिरहेका छन् । बोर्डले मर्चेण्ट बैंकलाई १० देखि १५ प्रतिशतसम्म आइपिओ निष्काशन गराउनेबारे तयारी गरिहेको छ ।
कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

Share News