आयल निगमले माग्यो ६० जना कर्मचारी

<p>काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निगमले अपरेटरदेखि निर्देशक पदसम्मका लागि कर्मचारी माग गरेको छ । लोकसेवा आयोगबाट खुला प्रतिस्पर्धामार्फत लिखित परीक्षा लिई छनोट गर्ने निगमले जनाएको छ । इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् । &nbsp;</p>

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ ।

निगमले अपरेटरदेखि निर्देशक पदसम्मका लागि कर्मचारी माग गरेको छ । लोकसेवा आयोगबाट खुला प्रतिस्पर्धामार्फत लिखित परीक्षा लिई छनोट गर्ने निगमले जनाएको छ ।

इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

 

Share News