श्री इन्भेष्टमेन्टको ११ प्रतिशत लाभांश दिने निर्णय राष्ट्र बैंकबाट स्वीकृत

<p>काठमाडौं, २३ भदौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ११ प्रतिशत लाभांश दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकले सेयरधनीलाई १० दशमलब ५ प्रतिशत बोनस सेयर र शून्य दशमलब ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखेको थियो । बैंकको सो प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।</p>

shree_investment_and_finance_comकाठमाडौं, २३ भदौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ११ प्रतिशत लाभांश दिने निर्णयलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकले सेयरधनीलाई १० दशमलब ५ प्रतिशत बोनस सेयर र शून्य दशमलब ५५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखेको थियो ।

बैंकको सो प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।

Share News