यति डेभलपमेन्ट बैंक र एनसिएमबिच सेयर निष्काशन सम्झौता

<p>काठमाडौं, २१ भदौ । यति डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन एनसिएम मर्चेण्ट बैंकिङले निष्काशन गर्ने भएको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा यति डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसिएम मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । इति डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारणसभाबाट २ बराबर एक कित्ता [&hellip;]</p>

yeti_ncmकाठमाडौं, २१ भदौ । यति डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन एनसिएम मर्चेण्ट बैंकिङले निष्काशन गर्ने भएको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा यति डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र एनसिएम मर्चेण्ट बैंकिङ्गका प्रबन्ध संचालक बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

इति डेभलपमेन्ट बैंकले १४औं वार्षिक साधारणसभाबाट २ बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद सेयर जारीी गर्ने निर्णय गरेको थियो । बैंकले ६९ लाख ३१ हजार एक सय ६६ दशमलब ७२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयर निष्काशनपछि बैंकको २ अर्ब ७ करोड ९३ लाख ५० हजार १६ रुपैंयाँ पुग्नेछ ।

Share News