युनाइटेड इन्स्योरेन्सले माग्यो कर्मचारी, भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने

<p>काठमाडौं । युनाइटेड इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्सले आइतबार एक सुचना जारी गर्दै २ वटा पदमा कर्मचारी मागेको हो । इन्स्योरेन्सले असिस्टेन्ट र अफिसरको लागि १(१ जना कर्मचारी मागेको छ । इन्स्योरेन्सका अनुसार असिस्टेन्टको लागि इनफरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स वा कम्प्युटर इन्जीनियरिङमा स्नातक र अफिसरको लागि सिए उत्र्तिर्ण गरेको हुनुपर्नेछ भने [&hellip;]</p>

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्सले आइतबार एक सुचना जारी गर्दै २ वटा पदमा कर्मचारी मागेको हो ।

इन्स्योरेन्सले असिस्टेन्ट र अफिसरको लागि १(१ जना कर्मचारी मागेको छ । इन्स्योरेन्सका अनुसार असिस्टेन्टको लागि इनफरमेसन टेक्नोलोजी, कम्प्युटर साइन्स वा कम्प्युटर इन्जीनियरिङमा स्नातक र अफिसरको लागि सिए उत्र्तिर्ण गरेको हुनुपर्नेछ भने फाइनान्समा डिग्री गरेकालाई विशेष प्राथमिकता दिइने छ ।

इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित भदौ २६ गतेभित्र इन्स्योरेन्सको वेवसाइटमा गएर आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

Share News