काठमाडौं, १७ भदौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्नको लागि भदौ १९ गते बुक क्लोज गर्न लागेको छ ।
हाल बैंकको चुक्ता पूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेको छ । शुक्रबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४७ रुपैयाँ रहेको छ ।