कालिका लघुवित्तले माग्यो ८३ जना कर्मचारी

<p>काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८३ जना कर्मचारी माग गरेको छ । संस्थाले आइतबार सूचना जारी गर्दै ४ वटा पदको लागि कर्मचारीको माग गरेको हो । संस्थाले सहायक प्रबन्धक १ जना, अधिकृत २ जना, सहायक २० जना र कनिष्ठ सहायक ६० जना गरी कुल ८३ जनाको माग गरेको छ । लघुवित्तले [&hellip;]</p>

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८३ जना कर्मचारी माग गरेको छ । संस्थाले आइतबार सूचना जारी गर्दै ४ वटा पदको लागि कर्मचारीको माग गरेको हो ।

संस्थाले सहायक प्रबन्धक १ जना, अधिकृत २ जना, सहायक २० जना र कनिष्ठ सहायक ६० जना गरी कुल ८३ जनाको माग गरेको छ ।

लघुवित्तले यि विभिन्न पदको लागि भदौ १२ गतेसम्म आवेदन दिन पाइने जनाएको छ ।

Share News