सामाजिक सहानुभूति युवा क्लबले पाटन क्षेत्रमा शनिबार सरसफाइ गर्ने

<p>काठमाडौं । सामाजिक सहानुभूति युवा क्लबले शनिबार सरसफाइ कार्यक्रम गर्ने भएको छ । क्लबले ललितपुरको पाटन मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम गर्ने भएको हो । क्लबका अध्यक्ष सुवास असरपतिले युवा सक्रियता मार्फत समाज रूपान्तरणको नारा सहित सरसफाइ कार्यक्रम गर्ने लागेको बताए । सरसफाई कार्यक्रम बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म गर्ने उनले जानकारी दिए । क्लबले सबैलाई सरसफाइ [&hellip;]</p>

काठमाडौं । सामाजिक सहानुभूति युवा क्लबले शनिबार सरसफाइ कार्यक्रम गर्ने भएको छ । क्लबले ललितपुरको पाटन मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम गर्ने भएको हो ।

क्लबका अध्यक्ष सुवास असरपतिले युवा सक्रियता मार्फत समाज रूपान्तरणको नारा सहित सरसफाइ कार्यक्रम गर्ने लागेको बताए । सरसफाई कार्यक्रम बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म गर्ने उनले जानकारी दिए ।

क्लबले सबैलाई सरसफाइ कार्यक्रममा साथ दिन अनुरोध गरेको छ ।

Share News