किसान लघुवित्तको सीईओमा पर्वत कार्की नियुक्त

<p>काठमाडौं । किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । लघुवित्तको साउन २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई साउन २५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।</p>

काठमाडौं । किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।

लघुवित्तको साउन २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्कीलाई साउन २५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

Share News