रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो । इच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

रिलायन्स लाइफले सातै प्रदेशबाट १९ वटा ब्रान्चका लागि ब्रान्च म्यानेजर र तीनवटा प्रदेशको ६ वटा शाखा कार्यालयका लागि सेल्स एण्ड मार्केटिङ स्टाफ माग गरेको हो ।

इच्छुक योग्यता पुगेकाले साउन २२ गतेभित्र कम्पनीको इमेल [email protected]  मार्फत दरखास्त दिन सक्नेछन् ।

Share News